Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इलेक्ट्रिक स्कुटी ‘एनआइयू गोभा ०३’ नेपालमा आयो, कति घन्टा चार्ज गर्दा कति किमि कुद्छ ? 

इलेक्ट्रिक स्कुटी ‘एनआइयू गोभा ०३’ नेपालमा आयो, कति घन्टा चार्ज गर्दा कति किमि कुद्छ ? 

  • 608
    SHARES
  • इलेक्ट्रिक स्कुटी ‘एनआइयू गोभा ०३’ नेपालमा आयो, कति घन्टा चार्ज गर्दा कति किमि कुद्छ ? 

    काठमाडौं । पछिल्लो समयमा विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै इको इन्फिनिटी प्रालिले नयाँ मोडल ‘एनआइयू गोभा ०३’ सार्वजनिक गरेको छ ।

    images

    एनआइयूको लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले झन्डै चार वर्षअघि यो ब्राण्ड नेपाल भित्र्याएको हो ।

    कम्पनीले हाल देशभर ६ ठाउँमा आफ्नो डिलर विस्तार गरिसकेको छ । पेट्रोल र डिजेलको मूल्य बढेसँगै धेरैजसो उपत्यकाभित्र र सहरी क्षेत्रमा बसोबास गर्ने जमातले विद्युतीय सवारीप्रति चासो देखाइरहेका छन् । त्योमध्ये एक हो ‘एनआइयू’ ।

    यसको प्री-अर्डरको लागि उपलब्ध छ । हाल यसको बजार मूल्य २ लाख ५५ हजार रुपैयाँ  तोकिएको छ । ६० भोल्टको ब्याट्री जडित गोभा०३ ले एकपटक पूरा चार्ज गर्दा ६४ देखि ७४ किलोमिटरसम्मको माइलेज दिन्छ ।

    यो स्कुटर फुल चार्ज गर्न जम्मा ६.५ घण्टा लाग्ने कम्पनीले जनाएको छ । एनआइयूका विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः 

        मोडल                मूल्य

    १- एनक्युआई           २ लाख ५५ हजार 

    २- एनजिटी              ४ लाख४५ हजार 

    ३- एमक्युआई           १ लाख ९५ हजार 

    ४- एमक्युआई प्लस    २ लाख ३९ हजार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology