Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

भारतमा तेस्रो दिन पनि एक लाखभन्दा कम संक्रमित 

भारतमा तेस्रो दिन पनि एक लाखभन्दा कम संक्रमित 

  • 94
    SHARES
  • भारतमा तेस्रो दिन पनि एक लाखभन्दा कम संक्रमित 

    नयाँ दिल्ली । भारतमा दैनिक थपिने कोरोना संक्रमित दर तीन दिनदेखि लगातार एक लाखभन्दा कम छ । 

    कोरोना भाइरसको दोस्रो लहरबाट सर्वाधिक प्रभावित भारतमा केही दिनयता संक्रमितको संख्या निरन्तर घट्दै गएको हाे । दोस्रो लहरको प्रभाव भारतमा घट्दै जाँदा त्यसको सकारात्मक प्रभाव खुला सीमा भएको नेपालमा पनि पर्छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ९३ लाख ८२८ नयाँ संक्रमित थपिएका छन् । तर, सोही अवधिमा एक लाख ४८ हजार ९५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology