Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

बिहीबार खस्कियो सुनको मूल्य 

बिहीबार खस्कियो सुनको मूल्य 

  • 90
    SHARES
  • बिहीबार खस्कियो सुनको मूल्य 

    काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । 

    छापावाला सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी संघले जनाएको छ । बुधबार  छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ थियो । 

    त्यस्तै तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    सुन चाँदी व्यवसायी संघकाअनुसार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology