Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

बक्सिङ खेलाडी डिंग्को सिंहको क्यान्सरबाट निधन 

बक्सिङ खेलाडी डिंग्को सिंहको क्यान्सरबाट निधन 

  • 94
    SHARES
  • बक्सिङ खेलाडी डिंग्को सिंहको क्यान्सरबाट निधन 

    नयाँ दिल्ली । भारतीय बक्सिङ खेलाडी डिंग्को सिंहको बिहीबार कलेजोको क्यान्सरका कारण निधन भएको छ । उनी ४२ वर्षका थिए । सन् २०१७ मा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

    डिंग्कोले सन् १९९८ मा भएको एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका थिए । उनले उक्त पद जितेपछि भारतमा बक्सिङ खेलमा एउटा लहर नै आएको थियो ।

    भारतीय खेलकुद मन्त्री किरण रिजिजुले डिंग्कोको निधनप्रति दुख व्यक्त गरेका छन् । डिंग्कोलाई सन् २०१३ मा पद्यश्री पुरस्कारबाट पनि सम्मान गरिएको थियो । 

     

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology