Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

बादलकी श्रीमती मन्त्री

बादलकी श्रीमती मन्त्री

  • 3.2K
    SHARES
  • बादलकी श्रीमती मन्त्री

    काठमाडौं । निवर्तमान गृहमन्त्री रामबहादुर थापा (बादल) पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री बन्ने भएकी छिन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिगषद् पुनर्गठन गर्दै थापालाई सञ्चारमन्त्री बनाउन लागेका हुन् ।

    पूर्वमाओवादीबाट एमालेमा आएकामध्ये संघीय मन्त्रिपरिषद्मा दुईजनाले स्थान पाएका छन् । २४ मन्त्रालयमध्ये  प्रधानमन्त्रीले बिहीबार आफ्नो मन्त्रिमण्डलमा सात जना थपेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् ।

    यसअघि शुक्रबार १७ जना मन्त्री बनिसकेका छन् ।

    मन्त्रिपरिषद् पुनर्गठन आज पनि गरिँदै मन्त्रिपरिषद् पुनर्गठन आज पनि गरिँदै

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology