Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सीईडीबी हाइड्रोको शेयर मूल्य ९.८५ प्रतिशतले बढ्यो 

सीईडीबी हाइड्रोको शेयर मूल्य ९.८५ प्रतिशतले बढ्यो 

  • 1.7K
    SHARES
  • सीईडीबी हाइड्रोको शेयर मूल्य ९.८५ प्रतिशतले बढ्यो 

    काठमाडौं । कारोबारमा आएको दोस्रो दिन बिहीबार सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर  ९.८५ प्रतिशतले वृद्धि भएको छ ।

    images

    बुधबारदेखि सञ्चालनमा आएको कम्पनीको शेयरमा बिहीबार शेयर ९.८५ प्रतिशतले वृद्धि  भएर प्रतिकित्ता ५ सय २ रुपैयाँ पुगेको हो । बिक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको शेयर मूल्य वृद्धि भएको हो ।  

    मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग ६ लाख २७ हजार ७ सय ८७ कित्ता रहेकोछ भने बिक्री माग शून्य रहेको छ ।

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १ सय ३८.७९ रुपैयाँ देखि ४ सय १६.३७ सम्म मूल्य रेञ्ज तोकेकोमा हाई रेञ्जमा कारोबार सुरु भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology