Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

म्यान्मारमा सैन्य विमान दुर्घटना हुँदा १२ को मृत्यु 

म्यान्मारमा सैन्य विमान दुर्घटना हुँदा १२ को मृत्यु 

  • 760
    SHARES
  • म्यान्मारमा सैन्य विमान दुर्घटना हुँदा १२ को मृत्यु 

    मान्डले । म्यान्मारको दोस्रो ठूलो सहर मान्डलेनजिकै विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । प्रतिकूल मौसमका कारण बिहीबार बिहान १४ जना सवार सैन्य विमान दुर्घटना भएको सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले बताएका छन् ।

    images

    राजधानी न्यापिटअबाट पिइन उ एल्विनतर्फ उडिरहेको उक्त विमान स्थानीय समयअनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो । मान्डलेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।
    सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology