Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण, २ वटा ल्यापटप र ३ वटा मोबाइल

स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण, २ वटा ल्यापटप र ३ वटा मोबाइल

  • जेठ २७, २०७८ बिहिवार १४:५० बजे
  • 189
    SHARES
  • स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण, २ वटा ल्यापटप र ३ वटा मोबाइल

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    सार्वजनिक विवरणअनुसार उनी र उनकी श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङ गरी विभिन्न १४ स्थानमा जग्गा जमिन छ । 

    स्वास्थ्यमन्त्री तामाङले काठमाडौंको गोकर्णेश्वरमा साढे ३ आनामा बनेको एक तले घर र २२ तोला सुन रहेकाे बताएका छन् ।

    उनले आफूसँग २ वटा ल्यापटप र ३ वटा मोबाइल रहेको पनि विवरणमा उल्लेख गरेका छन् ।

    याे विवरण हेर्नूहाेस्

    195675768_479078816657211_3374134606218825166_n.png

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology