Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कञ्चनपुरमा रूखकाे हाँगाले लागेर एक जनाको मृत्यु

कञ्चनपुरमा रूखकाे हाँगाले लागेर एक जनाको मृत्यु

  • 250
    SHARES
  • कञ्चनपुरमा रूखकाे हाँगाले लागेर एक जनाको मृत्यु

    काठमाडौं । रूख हाँगाले लागेर कञ्चनपुरमा आज एक जनाको मृत्यु भएको छ ।

    बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    रूखको हाँगा खसेर डगौराको टाउकोमा चोट लागेको थियो ।

    उपचारका लागि महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले डगौरालाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij