Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

काठमाडौं उपत्यकामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ २७, २०७८ बिहिवार १७:२९ बजे
  • 109
    SHARES
  • काठमाडौं उपत्यकामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा ९९ , काठमाडौंमा ५४० र ललितपुरमा १२५ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

    आज देशभर ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै ५९ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology