Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु

थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु

  • 495
    SHARES
  • थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९ सय १ जनाको पीसीआर र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    आज देशभर ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै ५९ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology