Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

सात मन्त्रीको नियुक्तिसँगै संघीय मन्त्रिपरिषद्ले पायो पूर्णता

सात मन्त्रीको नियुक्तिसँगै संघीय मन्त्रिपरिषद्ले पायो पूर्णता

  • 114
    SHARES
  • सात मन्त्रीको नियुक्तिसँगै संघीय मन्त्रिपरिषद्ले पायो पूर्णता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

    बिहीबार पूर्वमाओवादीबाट एमालेमा रहेका, जनता समाजवादी पार्टी नेपाल, र एमालेबाट मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।  

    नेकपा एमाले र जसपाको संयुक्त सरकारमा ३ उपप्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्री छन् । ३ उपप्रधानमन्त्रीमध्ये विष्णु पौडेल र रघुवीर महासेठ एमालेका हुन् भने राजेन्द्र महतो जसपाका हुन् ।

    यस्तै १८ मन्त्रीमध्ये १० जना एमालेका र ८ जना जसपाका छन् । ३ राज्यमन्त्रीमा दुई जसपा र एक एमालेका छन् । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology