Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्नू: सर्वोच्च 

नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्नू: सर्वोच्च 

  • 103
    SHARES
  • नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्नू: सर्वोच्च 

    काठमाडौं । सरकारले हालै जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्नका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

    बिहीबार बसेको संवैधानिक इजलासले राष्ट्रियतासँग प्रत्यक्ष जोडिएको यो विषय संसदबाटै विधेयक पारित भई ऐन बनेर कार्यान्वयन हुनुपर्ने भन्दै अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहभागी थिए ।  


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology