Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जिपको ठक्करबाट बालकको मृत्यु

जिपको ठक्करबाट बालकको मृत्यु

  • 251
    SHARES
  • जिपको ठक्करबाट बालकको मृत्यु

    हेटौँडा । हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

    हेटौँडा उपमहानगरपालिका-११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३-००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको मृत्यु गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij