Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा वेगानी चयन

उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा वेगानी चयन

  • 252
    SHARES
  • उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा वेगानी चयन

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन् ।

    बुधबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।

    यसअघि २ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित भएका वेगानी सूचना तथा प्रविधि क्षेत्रमा जानकारी राख्छन् । उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् ।

    मनोनयको प्रमाणपत्र वितरण गदै महासंघका अध्यक्ष ढकालले सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोगसहित महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त्त रूपमा अघि बढाउन सहयोग पुग्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij