Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौं उपत्यकामा संक्रमित घटे

काठमाडौं उपत्यकामा संक्रमित घटे

  • 606
    SHARES
  • काठमाडौं उपत्यकामा संक्रमित घटे

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार कोरोनाका नयाँ संक्रमित थपिने संख्यामा कमी आएको छ ।

    उपत्यकामा शनिबार ५९८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    देशभर शनिबार ३३८४ जनामा संक्रमण पुष्टि भयो भने ६२९५ जना निको भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij