Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

थप छ जनामा कोरोना संक्रमण

थप छ जनामा कोरोना संक्रमण

  • 53
    SHARES
  • थप छ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित थपिएका छन ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३५ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १० जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ८, आईसीयुमा २ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology