Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

१३ जनामा कोरोना संक्रमण

१३ जनामा कोरोना संक्रमण

  • 192
    SHARES
  • १३ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमित थपिएका छन ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०९ जनाको नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १५ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology