Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रदेशलाई अधिकार नदिई संघीयता कसरी बलियो हुन्छ ? :  उपेन्द्र यादव  

प्रदेशलाई अधिकार नदिई संघीयता कसरी बलियो हुन्छ ? :  उपेन्द्र यादव  

  • 138
    SHARES
  • प्रदेशलाई अधिकार नदिई संघीयता कसरी बलियो हुन्छ ? :  उपेन्द्र यादव  

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार नदिई संघीयता कसरी बलियो हुन्छ भन्ने प्रश्न उठाएका छन् ।

    images

    सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद यादवले अमूर्त काल्पनिक र मिठा शब्द भरेर मात्र पनि राष्ट्र निर्माण हुन नसक्ने बताए ।

    उनले भने,‘संघीय निजामती ऐन रोकेर वा ढिलाई गरिदिएर प्रशासन र कर्मचारीको अवस्था प्रदेशमा कहिले पूरा गर्ने,आर्थिक स्रोत र साधनमाथिको अधिकार नदिईकन र केन्दमा रहेका संघीय सरकारले संघीय मन्त्रालयहरुलाई आफ्नो मुठ्ठीमा राखेका क्षेत्राधिकारलाई जो संविधानका लेखिएको छ प्रदेशलाई नदिईकन संघीयता कार्यन्वयन हुन्छ र ? तर यो नीति तथा कार्यक्रममा त कही छैन त ? अनि यो काल्पनिक कुरा गरेर त हुँदैन त, अमूर्त काल्पनिक कुरा र मिठा शब्दले भरेर राष्ट्रको निर्माण गर्न सकिदैन ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology