Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

ठूला र सर्वसाधारणलाई फरक–फरक कानुन किन ? : ज्ञानेन्द्र शाही

ठूला र सर्वसाधारणलाई फरक–फरक कानुन किन ? : ज्ञानेन्द्र शाही

  • 44
    SHARES
  • ठूला र सर्वसाधारणलाई फरक–फरक कानुन  किन ? :  ज्ञानेन्द्र शाही

    काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति अझै पनि लागू हुने गरेको बताए ।

    images

    सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद शाहीले अब नेपालमा कानुन ठूलालाई र साना एवं सर्वसाधारणलाई फरकफरक हो भनेर लेख्न आग्रह गरे ।

    उनले भने,‘ठूलाबडालाई कानुन नलाग्ने, प्रधानमन्त्रीको नै फैजदासी केसको मुद्दा छ । त्यो कहि पनि हल पनि नहुने, सर्वसाधारण नागरिकले चाहीँ प्रहरीलाई भने आँखा झिम्काएको भरमा लगेर कुटीकुटी जेल हाल्ने ? मेरो केसमा पनि बोलेकै भरमा पनि लगेर आक्रमण गरेर जेल हाले । त्यसो भए कानुन किन बराबर भनेर बनाएको ? कानुन हाम्रा लागि अलग्गै हो । हामी यसो प्रधानमन्त्री भएका नेताहरुको लागि अलग्गै हो र जनताको लागि अलग्गै हो भनेर लेखौं संविधानमा प्रष्टैसँग ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology