Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई

कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई

  • 213
    SHARES
  • कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिएका छन् ।

    आज एक वक्तव्य जारी गरी उनले पर्वतारोही कामिरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरि नयाँ विश्व कीर्तिमान कायम गरेकामा बधाई दिए ।

    उपराष्ट्रिपति यादवले भने, ‘यी दुई सफल हिमाल आरोही बुढाथोकी र शेर्पाको लगन, धैर्य, साहस र गौरव सबैका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छु ।’ उपराष्ट्रपतिले उनीहरूको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij