Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

  • 286
    SHARES
  • नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

    काठमाडौं । प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट प्रधानमन्त्रीले सदनलाई प्रष्ट पार्ने सहमति भएको छ । 

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो । 

    जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

    यससँगै आज संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर प्रधानमन्त्री दाहालले दिने भएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology