Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

पार्टी जोगाउन सकिए राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैनः कमल थापा

पार्टी जोगाउन सकिए राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैनः कमल थापा

  • 1.5K
    SHARES
  • पार्टी जोगाउन सकिए राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैनः कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी जोगाउन सकिए राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय नलाग्ने बताएका छन् ।

    पार्टीबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै पूर्वमन्त्री समेत रहेका थापाले यस्तो बताएका हुन् । 

    ‘यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन,’ थापाले ट्वीटरमा लेखेका छन् । 

    गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि रहेको बताउँदै अध्यक्ष थापाले विगतका घटनाक्रम यसको प्रमाण भएको बताएका छन् ।  

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology