Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

गर्मी बढेपछि चितवनका विद्यालय बन्द

गर्मी बढेपछि चितवनका विद्यालय बन्द

  • 217
    SHARES
  • गर्मी बढेपछि चितवनका विद्यालय बन्द

    चितवन । गर्मी बढेपछि चितवनका ४ पालिकाले विद्यालय विदा दिएका छन् । अत्याधिक गर्मीले साना साना बालबालिका बढी प्रभावित भएको भन्दै जिल्लाका रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले विद्यालयहरु बन्द गराएका हुन् ।

    images

    चितवन जिल्लामा एक सातायता अधिकतम तापक्रम ३९ डिग्रीभन्दा माथि पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology