Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा

६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा

  • 342
    SHARES
  • ६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा

    काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेको छ ।

    images

    पोस्टपेड मोबाइल प्रयोगकर्ताका यो अफर उपलब्ध गराईको हो । यस अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ ।

    यो डेटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् । यस अफरमा अन नेट १५० ओटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।

    त्यसैगरी पहिले प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डेटा उपलब्ध हुनेछ ।

    पहिले सो ३०० एमबी डेटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डेटा जतिबेर पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology