Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ गते

लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ गते

  • 205
    SHARES
  • लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ गते

    दाङ । लुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ ।

    दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij