Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन १ असारमा स्वदेश फर्कने

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन १ असारमा स्वदेश फर्कने

  • 191
    SHARES
  • नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन १ असारमा स्वदेश फर्कने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् ।

    लामो समयदेखि चीनमा उपचार गराइ रहेका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij