Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपाको केन्द्रीय समिति बैठक ९ असारमा बस्ने

जसपाको केन्द्रीय समिति बैठक ९ असारमा बस्ने

  • 231
    SHARES
  • जसपाको केन्द्रीय समिति बैठक ९ असारमा बस्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । विधान अधिवेशनको तयारी गर्न बैठक असार ९ गते बिहान १० बजेका लागि बोलाइएको हो ।

    केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने जनाइएको छ ।

    जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् ।

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij