Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कर्णाली प्रदेशको बजेट झण्डै ३७ अर्ब, प्राथमिकता केलाई ? [पूर्णपाठ]

कर्णाली प्रदेशको बजेट झण्डै ३७ अर्ब, प्राथमिकता केलाई ? [पूर्णपाठ]

  • 654
    SHARES
  • कर्णाली प्रदेशको बजेट झण्डै ३७ अर्ब, प्राथमिकता केलाई ? [पूर्णपाठ]

    काठमाडौं- कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि झण्डै ३७ अर्बको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबार प्रदेशसभा बैठकमार्फत ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology