Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेपाल चलचित्र निर्देशक समाजद्वारा अभिनेत्री निशा घिमिरेलाई आर्थिक सहयोग

नेपाल चलचित्र निर्देशक समाजद्वारा अभिनेत्री निशा घिमिरेलाई आर्थिक सहयोग

  • 852
    SHARES
  • नेपाल चलचित्र निर्देशक समाजद्वारा अभिनेत्री निशा घिमिरेलाई आर्थिक सहयोग

    काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई नेपाल चलचित्र निर्देशक समाजले समेत ५१ हजार सहयोग प्रदान गरेको छ ।

    images

    अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल, अशोक श्रेष्ठ, किशोर सुब्बा, गोपाल चन्द्र लामिछाने, अक्की शमा, पवन गौतम, अनिल संग्रौला, दिनेश कार्की र चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट संकलित उक्त रकम समाजले घिमिरेको निवास ललितपुर बुङमती पुगेर उनको परिवारलाई दिएको हो ।

    सहयोग प्रदान गर्न चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुली, कार्यसमिति सदस्य देवेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार रघुनाथ सापकोटा घिमिरेको घर पुगेका थिए ।

    आर्थिक अभावको कारण उपचार हुन नसकेको घिमिरेको नर्भिक अस्पतालले उद्दार गरेर उपचार गरिरहेको छ । घिमिरेले सिरियल ‘डियर जिन्दगी’, म्युजिक भिडियोको अलवा फिल्म समेत अभिनय गरेकी छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology