Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

'एप्पल वाच सिरिज-७' यसै वर्ष आउँदै, मधुमेह र रक्तचाप जाँच्न मिल्ने 

'एप्पल वाच सिरिज-७' यसै वर्ष आउँदै, मधुमेह र रक्तचाप जाँच्न मिल्ने 

  • 777
    SHARES
  • 'एप्पल वाच सिरिज-७' यसै वर्ष आउँदै, मधुमेह र रक्तचाप जाँच्न मिल्ने 

    काठमाडौं । एप्पलले आफ्नो नयाँ एप्पल घडी ‘एप्पल वाच सिरिज-७’ यसै वर्ष सार्वजनिक गर्ने भएको छ ।

    images

    नयाँ एप्पल घडी सानो आकारको हुनेछ भने यसमा थुप्रै फिचरहरू थपिने र प्रयोगकर्ताले डिस्प्ले र ब्यान्डमा केही परिवर्तन पाउने ब्लुमबर्गले जानकारी गराएको छ ।    

    यसको डिस्प्ले पातालो हुनेछ र नयाँ लेमिनेसन प्रविधिले डिस्प्ले र फ्रन्ट कभरबीचको दुरी कम गर्ने रिर्पोटले जनाएको छ ।कम्पनीले गत वर्ष सार्वजनिक भएको ‘एप्पल वाच सिरिज ६’ मा देखाइएका समस्यालाई सुधार गर्दै नयाँ एप्पल घडीमा अल्ट्रा-वाइडब्यान्ड कनेक्टिभिटी ल्याउने बताएको छ ।

    सो नयाँ घडीबाट प्रयोगकर्ताले आफ्नो रगत जाँच नगराइ शरीरमा मधुमेह स्तर, रक्तचाप र रक्सीको स्तरसमेत थाहा पाउन सक्नेछन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology