Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तेस्रो अधिवेशन आह्वान

तेस्रो अधिवेशन आह्वान

  • 187
    SHARES
  • तेस्रो अधिवेशन आह्वान

    काठमाडौं । कोशी प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ ।

    यही असार १४ गते दिनको १ बजे बस्ने सभाका लागि कोशी प्रदेश मन्त्रिपरिषद्ले असार १० गते गरेको सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो अधिवेशनको आह्वान गरेको प्रमुख प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # अधिवेशन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij