Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

बोरा ओढेर रिले अनशनमा विद्यालय कर्मचारी

बोरा ओढेर रिले अनशनमा विद्यालय कर्मचारी

  • 4.0K
    SHARES
  • बोरा ओढेर रिले अनशनमा विद्यालय कर्मचारी

    काठमाडौं । काठमाडौंमा पानी परेका कारण विद्यालय कर्मचारीले बोरा ओढेर भए पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यालय कर्मचारी माइतीघर मण्डलामा रिले अनशन बसिरहेका छन् ।

    images

    आन्दोलनमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी,महासचिव शान्तिनाथ योगीलगायत छन् ।

    करिब तीन हप्तादेखि काठमाडौंमा आन्दोलन गर्दै आएका उनीहरूले सरकारसँग तलब, सेवासुविधासहित पेसागत स्थायित्वको माग गरेका छन् ।

    पानी परे पनि घाम लागे पनि माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology