Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

च्याउ खोज्न गएका व्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु

च्याउ खोज्न गएका व्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु

  • 1.1K
    SHARES
  • च्याउ खोज्न गएका व्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु

    बाँके । बर्दियाको बाँसगढी नगरपालिका-८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ । 
    च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो ।

    मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालिकराम सापकोटासहितको टोली घटनास्थल जाने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij