Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

  • 198
    SHARES
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवासहित पदाधिकारीले असार २७ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको हाे ।

    २७ असारदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

    यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij