Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

  • 531
    SHARES
  • सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

    images

    कम्पनीको २२ लाख ६२ हजार ८ सय ९४.५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

    अब  कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत कायम भएको छ भने सर्वसाधारणतर्फ ४० प्रतिशत (६०ः४०) कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology