Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा २६०७ संक्रमित 

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा २६०७ संक्रमित 

  • 622
    SHARES
  • कोरोना ग्राफः पछिल्लो २४ घण्टामा २६०७ संक्रमित 

    काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ७११ जनाको पीसीआर गर्दा १७ सय ६८ जनामा र ४ हजार ७७३ जनामा एन्टिजेन परीक्षण गर्दा ८३९ जनामा कोभिड-१० संक्रमण पुष्टि भएको हो ।

    आज २ हजार १ सय ४१ जना कोरोना संक्रमुक्त भएका छन् । बिहीबार २ हजार १ सय ४१ जना कोरोना संक्रमुक्त भएका छन् । यससँगै कोभिड-१९ संक्रमणबाट ३९ जनाको निधन भएको छ ।

    नेपालमा हालसम्म ६ लाख ३९ हजार ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि ५ लाख ४५ हजार ६ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    अहिलेसम्म संक्रमणका कारणले ८ हजार ५ सय ९७ जनाको निधन भइसकेको छ । नेपालमा कोरोना निको हुने दर ८८.६ प्रतिशत रहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology