Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोपामा ब्राजिलको सनसनीपूर्ण जित

कोपामा ब्राजिलको सनसनीपूर्ण जित

  • 1.2K
    SHARES
  • कोपामा ब्राजिलको सनसनीपूर्ण जित

    काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

    images

    शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित निकालेको हो ।

    ब्राजिलका लागि एलेक्स सान्ड्रो, नेइमार, एभर्टन र रिचार्लीसनले एकरएक गोल गरे । पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology