Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : प्रदीप पौडेल

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : प्रदीप पौडेल

  • 233
    SHARES
  • सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : प्रदीप पौडेल

    काठमाडौं । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगत्ले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

    उनले भने, ‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन । त्यसैले सुशासन कायम गर्ने सन्दर्भमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

    नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij