Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्काशन गर्न बोर्डमा दियो निवेदन

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्काशन गर्न बोर्डमा दियो निवेदन

  • 307
    SHARES
  • सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्काशन गर्न बोर्डमा दियो निवेदन

    काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमलले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  योजनाले इकाई निष्काशन गर्न बोर्डबाट जेठ २७ गते निवेदन दिएको हो । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटलले खुलामुखी योजना सञ्चालनमा ल्याउन लागेको हो ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology