Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै

कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै

  • 197
    SHARES
  • कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्ने भएको छ ।

    केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न  बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बस्न लागको कांग्रेसका एक नेताले जानकारी दिए ।

    बैठकले साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने एक नेताले जानकारी दिए ।

    नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij