Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

विपक्षी गठबन्धनलाई थप प्रगाढ बनाउँदै लैजाने कांग्रेसको निर्णय 

विपक्षी गठबन्धनलाई थप प्रगाढ बनाउँदै लैजाने कांग्रेसको निर्णय 

  • 495
    SHARES
  • विपक्षी गठबन्धनलाई थप प्रगाढ बनाउँदै लैजाने कांग्रेसको निर्णय 

    काठमाडौं । नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप प्रगाढ बनाउँदै लैजाने निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव खेमा सम्मिलित गठबन्धनको निरन्तरता दिने निर्णय गरेको हो । 

    images

    कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र, त्यसमा जो पार्टीहरू व्यक्तिहरु जोडिन चाहनुुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउने छौं’, बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने ।   

    संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि प्रधानमन्त्री ओलीविरुद्धको बृहत् मोर्चा एकताबद्ध बनाएर जाने बैठकको निष्कर्ष रहेको महतकाे भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology