Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधानका लागि कानुनी व्यवस्था गर्न माग 

इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधानका लागि कानुनी व्यवस्था गर्न माग 

  • 4.7K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधानका लागि कानुनी व्यवस्था गर्न माग 

    काठमाडौंं । नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीका समस्या समाधानका लागि कानुनी व्यवस्था गर्न माग गरेको छ ।

    images

    मंगलबार शिक्षा सरोकारवालाहरूसँगको अन्तर्क्रियामा महासंघले इसीडी शिक्षक र कर्मचारीका समस्या समाधानका लागि कानुनी व्यवस्था गर्न माग गरेको हो ।

    महासंघले शिक्षकका सेवासुविधा, स्थायित्व, पारिश्रमिक र बढुवामा रहेका समस्याबारे पनि सरोकारवालाहरूलाई अवगत गराएको छ ।

    नयाँ शिक्षा ऐनमा शिक्षकका समस्या सम्बोधनका लागि पहलकदमी लिन महासंघले विशेष आग्रह गर्दै भनेको छ, ‘नयाँ ऐनले महासंघसँग भएको सहमतिबमोजिम बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समस्या सम्बोधन गर्न सक्नुपर्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology