Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दक्षिण सुडानमा कार्यरत एक नेपाली सेना मृत फेला

दक्षिण सुडानमा कार्यरत एक नेपाली सेना मृत फेला

  • 264
    SHARES
  • दक्षिण सुडानमा कार्यरत एक नेपाली सेना मृत फेला

    काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।

    संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको बिहीबार मृत फेदा परेका हुन् ।

    जाजरकोटको खलङगा गाउँपालिका–६ का बाँठाको  रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डीएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    निजको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ ।

  • सम्बन्धित विषय:

  • # सुडान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij