Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

अर्थमन्त्रीलाई भेटेर महासंघले भन्यो– बालविकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवासुविधा दिनुस्

अर्थमन्त्रीलाई भेटेर महासंघले भन्यो– बालविकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवासुविधा दिनुस्

  • 4.4K
    SHARES
  • अर्थमन्त्रीलाई भेटेर महासंघले भन्यो– बालविकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवासुविधा दिनुस्

    काठमाडाैं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपाल शिक्षक महासंघका पदाधिकारीले भेटवार्ता गरी शैक्षिक सवाल र पेसागत हकहितका विषयमा ध्यानाकर्षण गराएका छन् ।

    images

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको सो भेटमा महासंघले आफूहरुका माग र विगतमा भएको सहमतिका आधारमा संघीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बालविकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवासुविधा बढाउनुपर्ने लगायतका मागबारे स्मरण गराएका छन् ।

    सो अवसरमा मन्त्री डा.महतले ती विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने विश्वास दिएको भेटमा सहभागी महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । सो अवसरमा महासंघका घटक संस्थाका अध्यक्ष र पदाधिकारीको पनि सहभागिता रहेको थियो ।

    mahashang.jpg
     
    teacherss.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology