Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन : वर्षमान पुन

अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन : वर्षमान पुन

  • 325
    SHARES
  • अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन : वर्षमान पुन

    काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन अनन्तले अहिले कसैले अध्यक्षको विकल्प नखोजेको बताएका छन् ।काठमाडौंमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए।

    पुनले भने ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने,  ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij