Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिन्धुपाल्चोक बाढीमा परेका थप एकको शव फेला

सिन्धुपाल्चोक बाढीमा परेका थप एकको शव फेला

  • 558
    SHARES
  • सिन्धुपाल्चोक बाढीमा परेका थप एकको शव फेला

    मेलम्ची । यही असार १  गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।

    बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका-२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । 

    बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij