वेबटिभी खबर
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिनआर थम्पसनले भेटवार्ता गरेका छन् ।
ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ ।
एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij