Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

बालविकास क्षेत्र भद्रगोल छ, शिक्षकको व्यवस्था राम्रो छैन, तलब हुँदैन, खोइ सरकारको ध्यान ? : सांसद भीम आचार्य

बालविकास क्षेत्र भद्रगोल छ, शिक्षकको व्यवस्था राम्रो छैन, तलब हुँदैन, खोइ सरकारको ध्यान ? : सांसद भीम आचार्य

  • 2.3K
    SHARES
  • बालविकास क्षेत्र भद्रगोल छ, शिक्षकको व्यवस्था राम्रो छैन, तलब हुँदैन, खोइ सरकारको ध्यान ? : सांसद भीम आचार्य

    काठमाडौं । संघीय सांसद भीम आचार्यले सामुदायिक विद्यालयका बालविकास क्षेत्र भद्रगोल भएको बताएका छन् ।

    images

    बिहीबार बसेको संसद् बैठकमा उनले सो कुरा बताएका हुन् । 

    उनले भने, ‘बालविकास क्षेत्र भद्रगोल छ । भवन छैन । शिक्षकको व्यवस्था राम्रो छैन । तलब हुँदैन । तालिम हुँदैन । बालबालिका भद्रगोल अवस्थाले पढ्न गइरहेका छन् । सुधार गर्नुपर्छ । यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology