Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

बालविकास शिक्षकहरूलाई विद्यालयस्तरको सुविधाभित्र ल्याउनुपर्छ : सांसद भीम आचार्य

बालविकास शिक्षकहरूलाई विद्यालयस्तरको सुविधाभित्र ल्याउनुपर्छ : सांसद भीम आचार्य

  • 2.3K
    SHARES
  • बालविकास शिक्षकहरूलाई विद्यालयस्तरको सुविधाभित्र ल्याउनुपर्छ : सांसद भीम आचार्य

    काठमाडौं । संघीय सांसद भीम आचार्यले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) का माग पूरा गर्न संसदमा जोडदार रूपमा आवाज उठाएका छन् ।

    images

    बिहीबार बसेको संसद् बैठकमा उनले बालविकास शिक्षकका पेसाग माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्  ।

    उनले बालविकास शिक्षकलाई समयोचित तलब नभएको बताउँदै तालिमको पनि अभाव भएकोमा सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने,‘बालविकास शिक्षकहरूलाई विद्यालयस्तरको सुविधाभित्र ल्याउनुपर्छ । बालविकासमा उन्नत शिक्षाको व्यवस्था गर्दै अगाडि बढ्नुपर्छ । यहाँका शिक्षकहरू आन्दोलनमा छन् । सरकारले तुरुन्तै वार्ता गरेर समस्या समाधान गरोस् भन्ने माग गर्न चाहन्छु ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology